फिल्म ’सोल्टिनी’को छायाङ्कन सुरु गरिएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा मुहूर्त गर्दै फिल्मको सुटिङ सुरु गरिएको हो । ३१ दिनको तालिका सहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । अभिनेता प्रकाश सपुत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा मुर्हत सट दिए । यो […]
प्रकाश र परिक्षाको ‘सोल्टिनी’ इलामबाट सुटिङ सुरु


