रंगखबर, काठमाडौँ: फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य दुई कलाकारहरु […]
‘दुखी आत्मा’को टिजर रिलिज


