शुभ मुहूर्त गर्दै छायाङ्कनमा ‘सोल्टिनी’

The Cinema TimesThe Cinema TimesSourceJan 8, 20251 min read
शुभ मुहूर्त गर्दै छायाङ्कनमा  ‘सोल्टिनी’
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘सोल्टिनी’को छायाङ्कन सुरु गरिएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । अभिनेता प्रकाश सपुत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै सिनेमाको लागि पहिलो र महत्त्वपूर्ण […]