प्रकाश सपूतको नयाँ फिल्म ‘सोल्टिनी’ शुभ मुहूर्त सँगै फ्लोरमा निस्कियो

News FilmyNews FilmySourceJan 7, 20251 min read
प्रकाश सपूतको नयाँ फिल्म ‘सोल्टिनी’ शुभ मुहूर्त सँगै फ्लोरमा निस्कियो
काठमाडौं  । गायक प्रकाश सपूतको नयाँ फिल्म सोल्टिनीको शुर्भ मूहूर्त भएसँगै सुटिङ सुरु भएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा अभिनेता प्रकाश सपूत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले फिल्मको लागि पहिलो शट दिएसँगै फिल्मको सुटिङ सुरु भएको हो । यस फिल्मलाई यस अघि दयाहाङ राई र …