‘दुखी आत्मा’ टिजरमा दयाहाङ र आँचल रोमान्टिक

Ramailo ChaRamailo ChaSourceJan 7, 20251 min read
‘दुखी आत्मा’ टिजरमा दयाहाङ र आँचल रोमान्टिक
फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । टिजर : सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य दुई कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मा हाबी छन् । यो फिल्मलाई निर्माणपक्षले एडल्ट […]