काठमाण्डौँ । गत तीजमा निकालिएको गीत दशैं पछि मात्र हिट भएपछि गायिका शान्तारानी परियारले एउटा सेलिब्रेशन पार्टीको आयोजना गर्ने भएकी छिन । हाल दुवई कन्सर्ट सकेर नेपाल फर्किएकी शान्ताले आगामी पौष २५ गते ललितपुर स्थित एक प्रसिद्ध होटलमा आफ्ना काष्ट एण्ड क्रु सहित सञ्चारकर्मीहरुसँग सफलताको पार्टी गर्न लागेकी हुन । सो दिन उनले टिमका सदस्यहरु सहित …
गीत हिट भएको खुशियालीमा पार्टी गर्दै ‘म त ढले ढले’ गायिका


