धिरज र मिरुना ‘कुस्ती’मा आइआइएफटीको पहिरन देखिने

The Cinema TimesThe Cinema TimesSourceJan 7, 20251 min read
धिरज र मिरुना ‘कुस्ती’मा आइआइएफटीको पहिरन देखिने
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता बुद्धी तामाङले निर्माण गर्ने सिनेमा ‘कुस्ती’को भेषभूषा पार्टनरमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनर जोडिएको छ । मंगलबार आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर र सिनेमाको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । छायांकनको तयारीमा रहेको सिनेमा ‘कुस्ती’मा अभिनेता धिरज मगर र अभिनेत्री […]