काठमाण्डौँ । आफ्ना हरेक फिल्ममा समाजका कुनै न कुनै ईश्यू उठाउने निर्देशक दीपेन्द्र लामाले बनाएको नयाँ फिल्म दुखी आत्माको टिजर सार्वजनिक भएको छ । दयाहाङ राई, आँचल शर्मा, दिया मास्के अनुप विक्रम शाही, बुद्धी तामाङ, शिशिर बाङदेल जस्ता चिरपरिचित कलाकाहरुको मुख्य भूमिका रहेको यो फिल्ममा पनि त्यस्तै गम्भिर मुद्धा उठाईएको छ जसको टिजरले तपाईको ध्यान खिच्न …
दुखी आत्माको टिजर सार्वजनिक : फिल्मले उठायो ED को ईश्यू


