द सिनेमा टाइम्स, काठमाडौं । रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लामो टिजरले सिनेमाको कथासार बुझाउँछ । सिनेमाका प्राय सवैजसो मुख्य कलाकारलाई स्थान दिइएको टिजरमा श्रवण मुकारुङको कवितालाई पनि समावेश गरिएको छ । सार्वजनिक सिनेमा टिजरको सुरुवातमै एडल्ट […]
दयाहाङ र आँचलको एडल्ट ड्रामा ‘दुखी आत्मा’को टिजर सार्वजनिक


