एडल्ट जनरामा दुखी आत्मा टिजर

Chitra LaharChitra LaharSourceJan 7, 20251 min read
एडल्ट जनरामा दुखी आत्मा टिजर

काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ । ३ मिनेट १५ सेकेण्डको टिजरका अधिकांश संवाद द्विअर्थी छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । टिजरमा […]

The post एडल्ट जनरामा दुखी आत्मा टिजर appeared first on CHITRALAHAR.COM.