फिल्म ‘एक्टरः टेक वन’को गीत ‘के भरोसा गरम’ रिलिजको एक दिनमै युट्युबमा १० लाख नाघेपछि यसका सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले भाग्यमानी महसुस गरेको बताएका छन् । बस्नेतले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एक्टर टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको बताएका हुन् । हाल फिल्मको गीतलाई चौध लाख बढीले हेरेका छन् । “यो घोषणा गर्न पाउँदा मलाई […]
‘एक्टरः टक वन’ का भाग्मानी संगीतकार हर्कुलस बस्नेत


