नयाँ कोचसहित ‘भ्वाइस अफ नेपाल’को सिजन ६ माघ ४ बाट सुरु हुने

Thulo PardaThulo PardaSourceJan 7, 20251 min read
नयाँ कोचसहित ‘भ्वाइस अफ नेपाल’को सिजन ६ माघ ४ बाट सुरु हुने
काठमाडौं – नेपाली दर्शकको मन जित्न सफल लोकप्रिय साङ्गीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजन आगामी माघ ४ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । शो साँझ ८ बजे टेलिभिजनमा र साढे ८ बजे युट्युब च्यानलमा हेर्न सकिनेछ । यस सिजनमा पनि दर्शकले पहिलेका सिजनमा जस्तै विभिन्न रोमाञ्चक राउन्डहरूको मज्जा लिन पाउनेछन् । […]