‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceJan 6, 20251 min read
‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक
काठमाडौं – हरर कमेडीको नयाँ स्वाद लिएर आएको दाबी गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक भएको छ ।  गाउँघरमै बसेर विभिन्न पेसा अँगालेका चार युवाको जीवनमा एक युवतीको आगमनले कस्तो मोड लिन्छ भन्ने रोचक कथामा आधारित यो चलचित्रको ट्रेलरले हास्य र त्रासको मिश्रणलाई निकै रोचक ढङ्गले प्रस्तुत गरेको छ । यसमा सन्दीप श्रेष्ठ, भावना उप्रेती, […]