चाइनाकी लोकप्रिय अभिनेत्री युए होङ नेपाल आउँदै 

News FilmyNews FilmySourceJan 6, 20251 min read
चाइनाकी लोकप्रिय अभिनेत्री युए होङ नेपाल आउँदै 
काठमाण्डौँ ।  आगामी बिहीबार काठमाण्डौंमा आयोजना हुन लागेको एक दिवसीय ‘चाइना फिल्म डे’ कार्यक्रममा सहभागी हुन चाइनाकी लोकप्रिय अभिनेत्री युए होङ नेपाल आउँने भएकी छिन। कार्यक्रमको प्रचार प्रसार हेरिरहेको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका प्रमुख एवं फिल्म निर्देशक केपी पाठकले दिएको जानकारी अनुसार चाइना फिल्म एडमिनिस्ट्रेशनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङको नेतृत्वमा युए होङ नेपाल …