अस्कर सिफारिस नेपाली चलचित्र ‘हल्कारा’ अमेजन प्राइममा रिलिज

Thulo PardaThulo PardaSourceDec 28, 20231 min read
अस्कर सिफारिस नेपाली चलचित्र ‘हल्कारा’ अमेजन प्राइममा रिलिज
काठमाडौँ।९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ । यसमा चलचित्रलाई रेन्ट र बाइ सुविधाअन्तर्गत विश्वभरबाट हेर्न सकिन्छ । यसै वर्ष नेपालमा रिलिज भएको यो चलचित्र वर्षकै उत्कृष्ट समीक्षा प्राप्त गरेको मध्ये एक हो । यसै वर्ष संयुक्त राज्य अमेरिकाको लस-एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको […]