पुष्पाः२ ले तोड्यो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोड्न मात्रै बाँकी

Ranga NepalRanga NepalSourceJan 6, 20251 min read
पुष्पाः२ ले तोड्यो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोड्न मात्रै बाँकी
मुम्बई, २२ पुस । पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ । यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर धुम मच्चाएको छ । जसका कारण […]