सिन्धुपाल्चोकमा जन्मिएका २८ वर्षीय यम शेर्पाले नेपाली फिचर फिल्म निर्देशनमा डेब्यु गरेका छन्। कान्तिपुर फिल्म एकेडेमीबाट ‘डिरेक्सन एन्ड फिल्म मेकिङ’मा डिप्लोमा सकेपछि उनले केही सर्ट फिल्म बनाए। स्क्रिप्ट लेखनतिर लागे। र अहिले फिल्म निर्देशनतर्फ लम्किएका छन्। विद्यालय स्तरदेखि फिल्म क्षेत्रमा आउने उनको लक्ष्य प्रदर्शनको तयारीमा रहेको ‘कार्साङ्’ ले पूरा गरेको छ। अहिलेका व्यस्त अभिनेता तथा […]
कार्साङ्बाट डेब्यु गरेका निर्देशक यम शेर्पा भन्छन् : चर्चित कलाकारसँग काम गर्न पाउँदा उत्साहित छु [अन्तर्वार्ता]
![कार्साङ्बाट डेब्यु गरेका निर्देशक यम शेर्पा भन्छन् : चर्चित कलाकारसँग काम गर्न पाउँदा उत्साहित छु [अन्तर्वार्ता]](https://tfnnew.in-maa-1.linodeobjects.com/uploads/news_media/Himal-Pres.png)

