मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। इच्छा अनुसार कार्य क्षेत्रमा समय व्यतीत हुनेछ। पदको मर्यादा बनाएर राख्ने कोशिस गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, […]
The post आज–२२ पौष २०८१ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.


