काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा नीता ढुंगाना, अनुबन्धित हुनुभएको छ । बाल गायक अशोक दर्जी मुख्य पात्र रहेन यो चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापालगायत कलाकारको अभिनय
‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा नीता


