‘कोशेढुंगा’ बन्ने

eHimalaya TimeseHimalaya TimesSourceJan 5, 20251 min read
‘कोशेढुंगा’ बन्ने
काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरिएको छ । निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गर्नुभएको हो । पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गर्नुभएको हो । थिम पोष्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रूख र पहाडी शैलीको घर