काठमाडौं । माघ १६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा प्रदीप खड्कालाई दुई नायिकाहरू आना शर्मा र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ । हर्कुलस बस्नेत र इन्दिरा जोशीको स्वर रहेको गीतमा उर्मिला गुरुङको
आना र दिव्याको प्रमेमा प्रदीप


