कमेडी च्याम्पियन सिजन थ्रीका कमेडियनहरुलाई लिएर विशाल भण्डारीले “हाकिम साब“ बनाउँने

News FilmyNews FilmySourceJan 5, 20251 min read
कमेडी च्याम्पियन सिजन थ्रीका कमेडियनहरुलाई लिएर विशाल भण्डारीले “हाकिम साब“ बनाउँने
काठमाण्डौँ । कमेडी च्याम्पियन सिजन थ्रीका कमेडियन कलाकारहरूको सहभागितामा सिट–कम अर्थात (सिचुएशनल कमेडी) मा आधारित वेव सिरिज “हाकिम साब“ निर्माण हुने भएको छ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीको निर्देशनमा बन्न लागेको यो सिरिजको हरेक एपिसोडमा नयाँ नयाँ परिस्थिति र कथालाई हाँस्य रुपमा प्रस्तुत गरिने छ । पूरै ईन्डोर सेटमा तयार हुने “हाकिम साब“ मा …