‘डिग्री माइला’मा यस्तो छ दयाहाङको अवतार

Ramailo ChaRamailo ChaSourceDec 28, 20231 min read
‘डिग्री माइला’मा यस्तो छ दयाहाङको अवतार
रामबाबु गुरुङ निर्देशित ’डिग्री माइला’को पहिलो झलक सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको छ । दयाको फिल्ममा शिर्ष भूमिका छ । पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको अवस्थामा देख्न सकिन्छ । उनले चश्मा समेत लगाएका छन् । योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ । […]