मुनाफाको ५० प्रतिशत नै दीपकराज गिरीको पारिश्रमिक

KalakarmiKalakarmiSourceJan 5, 20251 min read
मुनाफाको ५० प्रतिशत नै दीपकराज गिरीको पारिश्रमिक
काठमाडौं– अभिनेता दीपकराज गिरीले आफ्नो भन्दा बाहिरको ब्यानरको फिल्म खेल्ने चर्चा चलेसँगै विभिन्न टिका–टिप्पणीका नभएको होइन् । त्यस्तै यो कुरालाई लिएर दर्शक तथा फ्यानहरुको मनमा विभिन्न प्रश्नहरु पनि रहेका छन् । दीपकराजलाई कस्तो भूमिकामा देख्न पाइएला ? ‘छक्का–पञ्जा’ सीरीजमा मा राजा भूमिकामा प्रस्तुत हुँदै आएका उनी बाहिरी ब्यानरका फिल्ममा पनि राजा नै भएर दर्शक माझ आउने हुन् कि ? दीपकराज पनि माग्ने बुढा झैँ महंगा अभिनेताको रुपमा चिनिने हुन् कि ? लगायतका प्रश्नको जवाफका लागि दर्शकमा एक किसिमको कौतुहलता बढेको छ । त्यति मात्र कहाँ हो र, सबैभन्दा महत्वपूर्ण र सबैको ...