बुढासुब्बा मैदानमा ‘बलिदान’को लागि कालीमाताको भव्य मूर्ति

Ramailo ChaRamailo ChaSourceJan 5, 20251 min read
बुढासुब्बा मैदानमा ‘बलिदान’को लागि कालीमाताको भव्य मूर्ति
प्रतिक्षित फिल्म ‘बलिदान’ले निर्माणको क्रममा एक अद्वितीय अध्याय थप गरेको छ । फिल्मको कथा अनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको छ । मूर्ति निर्माणको यो यात्रा चुनौतीपूर्ण रहेता पनि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । फिल्मको छायाङ्कन नसकिँदै […]