काठमाडौँ- निर्देशक सन्तोष सेनले छायांकनरत फिल्म ‘बलिदान’ काे दृश्य खिच्न ४२ फिटको काली माताको मूर्ति निर्माण गरेका छन्। निर्देशक सेनले सामाजिक सञ्जाल फेसबुकमा मोरङको बनिरहेको काली माताको मूर्तिसहितको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। कथाको मागअनुसार दानव प्रवृत्तिको संहार गर्ने प्रतीकस्वरुप देवी कालीको मूर्ति आवश्यक परेकोले निर्माण गरेको उनले बताएका छन्। उनले लेखेका छन्, ‘हामीलाई […]
फिल्म छायांकनकै लागि सन्तोषले बनाए ४२ फिटकाे काली माताको मूर्ति


