‘मिसिङः केटी हराएको सूचना’को ‘सपनीमा’ सार्वजनिक

Ramailo ChaRamailo ChaSourceJan 5, 20251 min read
‘मिसिङः केटी हराएको सूचना’को ‘सपनीमा’ सार्वजनिक
आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पार्श्व गीत लेखनमा कमव्याक गरेका हुन् । एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको एरेन्ज, प्रकाश […]