माघ १६ गते रिलिज हुने फिल्म ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतमा अभिनेता प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग रोमान्टिक रुपमा देख्न सकिन्छ । गीत : गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले स्वर दिएका छन् । उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीतले गीतलाई झन् […]
‘एक्टरः टेक वन’गीत : प्रदीपलाई दिव्या र आनाको भरोसा


