‘पूर्ण बहादुरको सारङ्गी’पछि निर्देशक पौडेलको ‘कोशेढुंगा’

Ramailo ChaRamailo ChaSourceJan 5, 20251 min read
‘पूर्ण बहादुरको सारङ्गी’पछि निर्देशक पौडेलको ‘कोशेढुंगा’
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले नयाँ फिल्म ‘कोशेढुंगा’ निर्देशनको घोषणा गरेका छन् । निर्देशक पौडेल निर्देशित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले व्यापारिक किर्तिमानी कायम गर्यो । निर्देशक पौडेलले आफूले निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि […]