प्रदीपले १० वर्षे सिनेमा करियरबारे चर्चा गर्दैगर्दा ‘एक्टर’को ‘के भरोसा गरम’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 4, 20251 min read
प्रदीपले १० वर्षे सिनेमा करियरबारे चर्चा गर्दैगर्दा ‘एक्टर’को ‘के भरोसा गरम’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । स्टार अभिनेता प्रदीप खड्काको सिनेमा करियको दश १० पूरा भएको खबरहरु आइरहँदा उनका सिनेमाका कन्टेनहरू आइरहेका छन् । नयाँ सिनेमा रिलिज हुने क्रममा छन् भने अभिनयमा व्यस्त छन् । प्रदीपले सिनेमा ‘ठूलो मान्छे’बाट सिनेमा करियर सुरु गरेका थिए । यसमा उनी निर्माता थिए । अभिनेताको रुपमा उनको डेब्यु सिनेमा ‘इस्केप’ […]