७५० चलचित्रमा काम गरेका रवि किशन भन्छन्, “गरिबीको चोट अझै मेरो मनमा छ”

Thulo PardaThulo PardaSourceJan 4, 20251 min read
७५० चलचित्रमा काम गरेका रवि किशन भन्छन्, “गरिबीको चोट अझै मेरो मनमा छ”
भारतमा सांसद तथा अभिनेता रवि किशनको बाल्यकालको दुखद अनुभव बाहिर आएको छ । उनले आफ्नो सङ्घर्षपूर्ण जीवनबारे चर्चा गर्दै भने, “बाल्यकालमा अलिकति खिचडीमा १२ जनाको काम चलाउनु पर्थ्यो । सबैको पेट भरियोस् भनेर खिचडीमा धेरै पानी थपिन्थ्यो ।” रवि किशनका अनुसार, उनीहरू पक्की घरमा होइन, झुपडीमा बस्थे, जहाँ पूरै परिवारका सदस्यहरू बस्दै आएका थिए । […]