कलाको सीमा हुँदैन : शीतल केसी

eHimalaya TimeseHimalaya TimesSourceJan 3, 20251 min read
कलाको सीमा हुँदैन : शीतल केसी
काठमाडौं । कलाको कुनै सीमा हुँदैन । न त यसको रूप नै हुन्छ न त यसको कुनै रंगभेद नै हुन्छ, जसको मनमस्तिष्कबाट कलाको विस्फोटन हुन्छ यो कहिले कुनै रूपले विष्फोटन हुने गर्छ । जुन कला उसको अंग-अंगमा सलबलाइरहेको हुन्छ । साँच्चै भन्नुपर्दा ऊ कलाबिना बाँच्न सक्दैन । रंगमञ्च होस्, चाहे रिल होस् या सडक होस्