ललितपुर । आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । यसमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापाले २० वर्षपछि यही गीतमार्फत् पाश्र्व गीत लेखनमा
‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ सार्वजनिक


