काठमाण्डौँ । पृथक शैलीको ट्रेलर बनाएर लोकप्रियता बटुलिरहेको फिल्म केटी हराएको सूचनाको रोमान्टिक नम्बरको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाल आइडल सिजन ५ का विजेता करण परियारले नेपाल आइडलकै जज ईन्दिरा जोशीसँगै गीत गाउँने दुर्लभ अवसर पनि पाएका छन । आइडल विजेता भएपछि करणले पहिलो पटक बुलाकी फिल्मका लागि गायिका अनु चौधरीसँग गीत …
जज ईन्दिरासँग करण परियारले गाएको गीत सार्वजनिक : दुर्लभ अवसरमा यस्तो बन्यो गीत


