तराईको कथा बोल्ने चलचित्र ‘केटी हराएको सूचना’को गीत ‘सपनी’मा सार्वजनिक

Thulo PardaThulo PardaSourceJan 3, 20251 min read
तराईको कथा बोल्ने चलचित्र ‘केटी हराएको सूचना’को गीत ‘सपनी’मा सार्वजनिक
काठमाडौं – आगामी माघ ११ गते रिलिज हुने नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भटको छ । ललितपुरको पुलचोकस्थित लबिम मलमा शुक्रवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको यो गीतमा कलाकार द्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ ।  गीतकार करुण थापाको शब्द र सङ्गीत रहेको ‘सपनीमा’ मा इन्दिरा […]