मिसिङः केटी हराएको सूचना’को ‘सपनीमा’मा रोमान्टिक नाजिर र शृष्टि

Ranga KhabarRanga KhabarSourceJan 3, 20251 min read
मिसिङः केटी हराएको सूचना’को ‘सपनीमा’मा रोमान्टिक नाजिर र शृष्टि
रंगखबर, काठमाडौँ: आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व गीत […]