यस्ताे छ ‘केटी हराएको सूचना’ को गीत ‘सपनीमा’

Himal KhabarHimal KhabarSourceJan 3, 20251 min read
यस्ताे छ ‘केटी हराएको सूचना’ को गीत ‘सपनीमा’
काठमाडौँ- फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ‘सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ। ललितपुरको पुल्चोकस्थित लबिम मलमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो। गीतमा इन्दिरा जोशी र करण परियारको स्वर छ। करुण थापाको शब्द र संगीत भरेका छन्। यही गीतमार्फत गीतकार थापाले २० वर्षपछि पाश्र्व गीत लेखनमा कमव्याक गरेका हुन्। एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको […]