नेपाली सिरिज ‘खेल’को शुभमुहूर्त

Ranga NepalRanga NepalSourceDec 28, 20231 min read
नेपाली सिरिज ‘खेल’को शुभमुहूर्त
काठमाडौं । नेपाली सिरिज ‘खेल’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामरा र स्क्रिप्ट पूजा गरिएको हो । अनुराग प्रधानले निर्देशन गरेको सिरिजमा अभिनेतृ सुरक्षा पन्त प्रमुख कलाकारका रूपमा देखिनेछन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओलीलगायतको अभिनय रहने […]