“नमस्ते ढोगदिया”मा पनि बन्यो गीत

News FilmyNews FilmySourceJan 2, 20251 min read
“नमस्ते ढोगदिया”मा पनि बन्यो गीत
काठमाण्डौः टिकटकमा भाइरल बनेको “नमस्ते ढोगदिया” वाक्यांशले गीतको रूप लिएको छ। गायक खेम सेन्चुरी र गायिका कविता खत्रीको स्वरमा बनाईएको यो गीतका मुख्य हुकलाईन टिकटक स्टार आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंहबीचको चर्चित विवाद पछि चर्चामा आएको थियो ।  “नमस्ते ढोगदिया” वाक्यांशलाई नानु सिंहले आफ्ना फ्यानलाई टिकटकमा सधैं अभिवादन गर्न प्रयोग गर्थिन्। तर, छोरा …