आफ्नै शब्द तथा संगीतमा ‘लाज शरणम्’ को गीत गाउँदै बालेन

KalakarmiKalakarmiSourceJan 2, 20251 min read
आफ्नै शब्द तथा संगीतमा ‘लाज शरणम्’ को गीत गाउँदै बालेन
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को अर्को परिचय भनेको उनी र्यापर पनि हुन् । उनले थुप्रै र्याप गीतहरु गाइसकेका छन् । यसैबीच बालेनले पुनः एक पटक गीत गाउने भएका छन् । उनले ‘लाज शरणम्’ फिल्मको गीत गाउन लागेका हुन् । बालेनले आफ्नो फिल्ममा गीत गाउने भएपछि फिल्मको पब्लिशिटी आक्रमक रुपले हुने ‘लाज शरणम्’ टिमको विश्वास रहेको छ । बालेनले गीत गाएपछि फिल्मको प्रचारमा तिव्रता ल्याउने तयारीमा छ ‘लाज शरणम्’ का टिम । फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छ ...