मल्टीस्टारर ‘कार्साङ’ को ट्रेलर कस्तो छ ?

Ramailo ChaRamailo ChaSourceJan 2, 20251 min read
मल्टीस्टारर ‘कार्साङ’ को ट्रेलर कस्तो छ ?
फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ । प्रोमो हेर्नुस् : पुस २६ गते रिलिज हुने फिल्म ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् । यो […]