फिल्म ‘कार्साङ’बारे के भन्छन् निर्देशक र कलाकार ?

Ranga NepalRanga NepalSourceDec 31, 20241 min read
फिल्म ‘कार्साङ’बारे के भन्छन् निर्देशक र कलाकार ?
काठमाडौं  । चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’मा रहेको बताउँदै दयाहाङ राईले झाँक्री सिनेमामा हुँदाको स्मरण गरे । ‘झाँक्री […]