‘राजागंज’को पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 2, 20251 min read
‘राजागंज’को पोस्टर सार्वजनिक
काठमाडौं । सिनेमा ‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिक गरिएको छ । चैत १ गते रिलिज हुने सिनेमाको पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको हो । पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक पोस्टरमा छन् । दयाहाङ प्रहरी एसपीको पोशाकमा देखिएका छन् । कुनै घटनाका लागि तयार […]