मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। सरकारी कामकाजमा सफलता मिल्नेछ। सेवा मुलुक कामले प्रतिष्ठा बढाउनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ […]
The post आज–१८ पौष २०८१ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


