चलचित्र ‘दुई कदम’ हङकङमा प्रदर्शन हुदै

MnM NepalMnM NepalSourceDec 28, 20231 min read
चलचित्र ‘दुई कदम’ हङकङमा प्रदर्शन हुदै
मंसिर २९ गतेबाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘दुई कदम’ हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो । चलचित्रको प्रिमियरमा सहभागी हुन मुख्य कलाकार डेव्यु अभिनेता इओन लिम्बु हङकङ पुगेका छन् । चलचित्रको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । […]