शनिबार देशभर ‘दिमाग खराब’को आक्रामक व्यापार, ‘वर्ड अफ माउथ’ अब्बल

The Cinema TimesThe Cinema TimesSourceNov 11, 20231 min read
शनिबार देशभर ‘दिमाग खराब’को आक्रामक व्यापार, ‘वर्ड अफ माउथ’ अब्बल
द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार सुखद् सुरुवात गरेको सिनेमा ‘दिमाग खराब’ले शनिबारको बिहानी शोमा ५१.५प्रतिशत दर्शकको साथ पाउँदा १२ बजेको सो पछि शतप्रतिशत अकुपेन्सी सहित हाउसफूल दर्शकको साथ पाएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा आएको सनेमाले शनिबार अधिकांश हलका अनलाइन साइटमा हेर्दा बिहानदेखि रातीसम्मका शोमा दर्शकको चाप देखिएको हो। भने, ‘वर्ड अफ माउथ’ […]