‘लाज शरणम्’ को पहिलो पोस्टरले नै मच्चायो धमाका

KalakarmiKalakarmiSourceJan 1, 20251 min read
‘लाज शरणम्’ को पहिलो पोस्टरले नै मच्चायो धमाका
काठमाडौं– अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म ‘लाज शरणम्’ को पहिलो फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक भएपछि फिल्म कस्तो बनेको होला ? भन्ने कुराले दर्शक–दिर्घामा कौतुहलता फैलिएको छ । जनवरी १, २०२५ को साइत पारेर फिल्मका निर्देशक कुमार कट्टेलले सामाजिक सञ्जालमा एउटा एउटा लामो स्टाटस लेख्दै फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको जानकारी गराएका छन् । उनको उक्त स्टाटसमा अहिले धेरैले विभिन्न किसिमका रमाइला प्रतिक्रिया दिँदै फिल्म राम्रो बनेकोमा आशावादी रहेको बताएका छन् । फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी रहेको यो फिल्म कमेडी जनरामा बनेको छ, जुन ...