शेर्पा समुदायको कथा ‘कार्साङ’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 1, 20251 min read
शेर्पा समुदायको कथा ‘कार्साङ’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । यम शेर्पाको डेव्यु निर्देशकिय सिनेमा ‘कार्साङ’को ट्रेलर सार्वजनिक गरिएको छ । शेर्पा समुदायको कथामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राईलाई झाँक्रीको रुपमा प्रस्तुत गरिएको छ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ । रिस, द्वेष र समाजको […]