२०२५ को भव्य योजनामा कलाकार, तर कसैलाई भने ‘कागलाई बेल पाक्यो’ झैँ नयाँ वर्ष

KalakarmiKalakarmiSourceJan 1, 20251 min read
२०२५ को भव्य योजनामा कलाकार, तर कसैलाई भने ‘कागलाई बेल पाक्यो’ झैँ नयाँ वर्ष
काठमाडौं– हामीले गए राति १२ बजेपछि २०२४ लाई विदा गरेर २०२५ लाई स्वागत गरिसकेका छौँ । हरेक नयाँ वर्ष प्रारम्भ भएसंगै सबैको जीवनमा पुरानो वर्षमा केहि न केहि कुराहरु अविस्मरणीय क्षणको रुपमा रहेको हुन्छ । त्यस्तै, हामी सबैले सन् २०२४ मा पूरा गर्न नसकेका काम, कुरा तथा योजनाहरु २०२५ मा पुरा हुने आशा बोकेर नयाँ वर्षलाई स्वागत गरिसकेका छौँ । यहि क्रममा नेपाली कलाकारिता क्षेत्रका केही लोकप्रिय अनुहारहरुले पनि सन् २०२५ लाई उत्साहपूर्वक स्वागत गर्दै २०२४ का केहि कुराहरु कलाकर्मीसमक्ष शेयर गरेका छन् । यी कलाकारले २०२५ को स्वागत ...