नेपाली र्‍यापको नयाँ युद्ध भूमि ‘ब्याटल भूमि’

Thulo PardaThulo PardaSourceJan 1, 20251 min read
नेपाली र्‍यापको नयाँ युद्ध भूमि ‘ब्याटल भूमि’
काठमाडौं – नेपाली हिप-हप क्षेत्रमा नयाँ तरङ्ग ल्याउने उद्देश्यले ‘ब्याटल भूमि’ नामक र्‍याप ब्याटल शोको घोषणा गरिएको छ । यो शोले नेपाली र्‍यापरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने एक उत्कृष्ट अवसर प्रदान गर्ने बताइएको छ । यसमा सहभागी हुन प्रतियोगीहरूले आफ्नो प्रतिभा डिजिटल माध्यमबाट www.nepalirap.com मा भिडियो अपलोड गरेर वा फिजिकल अडिसनमा सहभागी भएर प्रस्तुत गर्न […]